राजनीति

पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक: प्रचण्ड

पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक: प्रचण्ड

टप खबर बिहिबार, मंसिर १, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि...

सबै पढ्नुहोस्
चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने: केपी शर्मा ओली

चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने: केपी शर्मा ओली

टप खबर सोमवार, कार्तिक २८, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताएका छन्। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको ओलीले बताए। साथै एमालेलाई सुदृढ लोकतान्त्रिक...

सबै पढ्नुहोस्
निर्वाचन पछी आफ्नो नेतृत्वको सरकार बन्ने एमाले अध्यक्ष केपी ओलि को दाबी

निर्वाचन पछी आफ्नो नेतृत्वको सरकार बन्ने एमाले अध्यक्ष केपी ओलि को दाबी

टप खबर आइतवार, कार्तिक २७, २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास...

सबै पढ्नुहोस्
बर्दिया २ मा बिनय रावल एक्लै भारी : पशुपती शमशेर जबरा

बर्दिया २ मा बिनय रावल एक्लै भारी : पशुपती शमशेर जबरा

टप खबर मङ्लबार, कार्तिक २२, २०७९

राप्रपाका प्रभावशाली नेता तथा बर्दिया–२ का प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको पक्षमा जनलहर देखिएको छ । आज पार्टीले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर उर्लिएको छ ।...

सबै पढ्नुहोस्
योगेश भट्टराईले ताप्लेजुङबाट मनोनयन दर्ता गराए

योगेश भट्टराईले ताप्लेजुङबाट मनोनयन दर्ता गराए

टप खबर आइतवार, अशोज २३, २०७९

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । भट्टराईले आइतबार नेकपा (एमाले)का तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन...

सबै पढ्नुहोस्
नातावादको राजनीति

नातावादको राजनीति

टप खबर मङ्लबार, अशोज १८, २०७९

-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन...

सबै पढ्नुहोस्
अब युवाले जे चाहायो त्यो हुन्छ

अब युवाले जे चाहायो त्यो हुन्छ

टप खबर बुधबार, अशोज ५, २०७९

डा.डिआर उपाध्याय, काठमाडौं । आज युवाहरु राजनीतिमा सक्रिय हुदै छन । देशको अबस्था नाजुक छ । यो कुरा बुझेर पनि युवाहरु सक्रिय हुनु स्वभाविक हो । देश र जनताको...

सबै पढ्नुहोस्
लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक: बाबुराम भट्टराई

लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक: बाबुराम भट्टराई

टप खबर बुधबार, अशोज ५, २०७९

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । ‘राष्ट्रपतिले संसदबाट २–२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,...

सबै पढ्नुहोस्
पार्टीले मप्रति थपेको जिम्मेवारीलाई धर्म सम्झिएर पूरा गर्नेछु : विनय रावल

पार्टीले मप्रति थपेको जिम्मेवारीलाई धर्म सम्झिएर पूरा गर्नेछु : विनय रावल

टप खबर शुक्रबार, भदौ ३१, २०७९

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले बिनय रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेको छ । आज शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई विभागिय प्रमुखमा मनोनीत...

सबै पढ्नुहोस्
सरकारी कार्यालयहरुमा ८० प्रतिशत नेपाली वस्तु प्रयोग गर्नसके नेपाली उत्पादन उद्योग फस्टाउने: गगन थापा

सरकारी कार्यालयहरुमा ८० प्रतिशत नेपाली वस्तु प्रयोग गर्नसके नेपाली उत्पादन उद्योग फस्टाउने: गगन थापा

कोभिड-१९ बिहिबार, भदौ ३०, २०७९

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली...

सबै पढ्नुहोस्
अनेरास्ववीयू (क्रान्तिकारी)ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

The journey of our life begins without any purpose: Acharya Prashant

सोमवार, बैशाख १७, २०८१

A grand cultural event & ‘AMS International Awards’ will be held in Japan

मङ्लबार, बैशाख ११, २०८१