मन्त्रीपरिषदले नेपालको नया नक्सा पास गरे पछी पुर्व राजा ज्ञानेन्द्र शाहले सर्हानिय काम भएको भनेर भनेका छन । सोमबार नेपालको नक्सामा लिपुलेक , लिम्पियधुरा र कालापानी लाई समेटेर सर कारले नया नक्सा जारी गरेको छ ।
पुर्व राज ज्ञानेन्द्र शाह ले ट्विट गर्दै एस्तो लेखेका छन ;