शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित भएको छ

कक्षा १२ को नतिजा प्रकाशित भएको छ

टप खबर शुक्रबार, मंसिर १७, २०७८

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत...

सबै पढ्नुहोस्
अस्ट्रेलिया न खुल्दै भयो बन्द, बिदेशी विद्यार्थीलाई अझै पर्खिनु पर्ने

अस्ट्रेलिया न खुल्दै भयो बन्द, बिदेशी विद्यार्थीलाई अझै पर्खिनु पर्ने

टप खबर मङ्लबार, मंसिर १४, २०७८

अस्ट्रेलियाले आफ्नो योग्य जनसंख्याको ८५ प्रतिशतभन्दा धेरैले दोहोरो खोप लगाएपछि बुधबारदेखि विभिन्न २८ किसिमका अस्ट्रेलियाली भिसा भएका र मान्यता प्राप्त दोस्रो खोप लगाइसकेका विदेशीलाई अस्ट्रेलिया आउन दिने निर्णय गरेको...

सबै पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा प्राध्यापक डा. बालचन्द्र लुइटेल डीन नियुक्त

काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा प्राध्यापक डा. बालचन्द्र लुइटेल डीन नियुक्त

बिबिध मङ्लबार, अशोज २६, २०७८

 काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापक डा. बालचन्द्र लुइटेललाई २१ असोज २०७८ (October अक्टोबर २०२१) बाट ३ वर्षको अवधिका लागि लागू हुने गरी काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त गरेको छ।...

सबै पढ्नुहोस्
शिक्षकको सम्मानमा आज विश्व शिक्षक दिवस मनाइँदै

शिक्षकको सम्मानमा आज विश्व शिक्षक दिवस मनाइँदै

टप खबर मङ्लबार, अशोज १९, २०७८

आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस। हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर...

सबै पढ्नुहोस्
खुले काठमाडौं महानगरका विद्यालय

खुले काठमाडौं महानगरका विद्यालय

टप खबर सोमवार, अशोज ११, २०७८

आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय...

सबै पढ्नुहोस्
एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

शिक्षा शनिबार, अशोज ९, २०७८

काठमाडौं – एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलव्ध गराउने भएको छ । एकेडेमीले शनिवार छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिदैँ...

सबै पढ्नुहोस्
असोज १० देखि स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले विद्यालय खोल्न अनुमति प्राप्त

असोज १० देखि स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले विद्यालय खोल्न अनुमति प्राप्त

टप खबर बिहिबार, अशोज ७, २०७८

काठमाडौँ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका छन्। महानरपालिकाको शिक्षा समितिले १० असोजदेखि विद्यालय खोल्न दिने निर्णय गर्दै...

सबै पढ्नुहोस्
कोरोना कहरले स्थगित कक्षा १२ को परीक्षा आजदेखि सुरु

कोरोना कहरले स्थगित कक्षा १२ को परीक्षा आजदेखि सुरु

टप खबर बुधबार, भदौ ३०, २०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दैछ । कोरोना कहारका कारण यसअघि स्थगित परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने...

सबै पढ्नुहोस्
अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

टप खबर सोमवार, भदौ २८, २०७८

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए ।...

सबै पढ्नुहोस्
भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

टप खबर आइतवार, भदौ २०, २०७८

कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै...

सबै पढ्नुहोस्
अवैध सुनको कारोबारको विषय उठाउँदा सुनचाँदी व्यवसायी संघबाट निकालियो: व्यवसायी गुप्ता

The journey of our life begins without any purpose: Acharya Prashant

सोमवार, बैशाख १७, २०८१

A grand cultural event & ‘AMS International Awards’ will be held in Japan

मङ्लबार, बैशाख ११, २०८१