३ भाद्र  –  अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलाको बढीमा परि ४ जनाको मृत्यु भएको छ भनि १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जनाएकी छिन।बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा सम्म बढीले क्षति पुर्याएको छ । प्रहरीहरु घटनास्थलमा पुग्दै गरेकोले घटनाको बारेमा थप जानकारी आउन बाकि छ।बढीले गर्दा घर डुबान भएकोले स्थानीय बासीहरु घरबार विहिन भएर अलपत्र परेका छन् ।