काठमाडौँ – नेपाल पत्रकार महासंघमा कार्यरद केहि कर्मचारीहरुमा कोरोना भाइरसको शंका उब्जिएको हुदा प्रेस काउन्सिल सचिवालय बन्द भएको छ। महांसघका एक सूचना अधिकारी दिपक खनालले बिज्ञप्ति जारि गर्दै आउदो शुक्रबारसम्म सचिवालय बन्द रहने घोषणा गरेका हुन्। अधिकारि खनालका अनुसार महासंघमा कार्यरद कर्मचारी र डाटा संकलन गर्ने अडिटर्लै सामान्य लक्क्षन जस्तै ज्वरो आउनि खोकी लगनी भए पछि कोरोन संक्रमणको आशंका गरि शुक्रबार सम्म कार्यालय बन्द गर्ने निर्णय मंगलबारको बिज्ञप्ति मा उल्लेखित छ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास