काठमाडौं- काठमाडौँ उपत्यकामा कुल संक्रमित २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित पुस्टि भएका छन् । सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा भएकोजनाएको छ।लकडाउन खुलेपछि मानिसको सहरी क्षेत्रमा बढी चहल-पहल भएकोले कोरोना संक्रमण तीव्र गतिमा फैलिएको हो ।