काठमाडौँ –  कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने अथवा लक्डौन गर्ने भन्ने विषयमा
काठमाडौँ , भक्तपुर र ललितपुरक जिल्लाका प्रमुखहरु छलफलमा जुटेका छन्।
पोखरामा लागु गर्ने भनेको निषेधाज्ञा स्थगित भए लगतै पुनः जारि गर्ने जनैएको छ। त्यसैगरी बढ्दो संक्रमणले गर्दा पोखरामा मात्रै नभई पुरै कास्की जिल्ला भरिने निषेधाज्ञा लागु हुने भएको छ।