राष्ट्रिय विपद जोखिम निउनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार साउन ३२ गते सम्म बाढी,पहिरो र चट्याङ्गले गर्दा २६९ जनाको मृत्यु, ७५ बेपत्ता भएको जनाएको छ। पहिरोमा परि २११ जना, बाढीमा परि ७ जना र चट्याङ्गमा परि ५१ जनाको मृत्यु भएको छ।