काठमाडौँ – थप १६० जनाले कोरोना संक्रमणबाट मुक्ति पाएकाछन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको शंख्या १७ हजार ४९५ पुगेको छ।मुक्त हुनेमा देशका विभिन्न ठाउका अस्पताल बाट रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।