खेलकुद

एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि, पहिलो दिन चार खेल हुँदै

एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि, पहिलो दिन चार खेल हुँदै

खेलकुद आइतवार, अशोज १०, २०७८

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार)देखि सुरु हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल...

सबै पढ्नुहोस्
क्याडिजसँग फेरि बराबरीमा रोकियो बार्सिलोना

क्याडिजसँग फेरि बराबरीमा रोकियो बार्सिलोना

खेलकुद शुक्रबार, अशोज ८, २०७८

स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा...

सबै पढ्नुहोस्
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता

खेलकुद बिहिबार, अशोज ७, २०७८

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरेका...

सबै पढ्नुहोस्
ईपीएलमा दर्शकले प्रवेश पाउने, टिकट मुल्य एक हजार र दुई सय

ईपीएलमा दर्शकले प्रवेश पाउने, टिकट मुल्य एक हजार र दुई सय

क्रिकेट मङ्लबार, अशोज ५, २०७८

आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् । असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चल्ने प्रतियोगिताका लागि ईपीएलले...

सबै पढ्नुहोस्
आईपीएलमा कोलकाताको शानदार जित

आईपीएलमा कोलकाताको शानदार जित

क्रिकेट मङ्लबार, अशोज ५, २०७८

आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य...

सबै पढ्नुहोस्
ओमान विरुद्ध नेपाल सात विकेटले विजयी

ओमान विरुद्ध नेपाल सात विकेटले विजयी

क्रिकेट सोमवार, अशोज ४, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले...

सबै पढ्नुहोस्
ओमानविरुद्ध नेपालको शानदार बलिङ

ओमानविरुद्ध नेपालको शानदार बलिङ

क्रिकेट आइतवार, अशोज ३, २०७८

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेको छ । टस जितेर बलिङ गरेको नेपाललै शानदार शुरुवाती गरेको छ । २१ ओभरको...

सबै पढ्नुहोस्
ओमानसँग नेपाल पराजित

ओमानसँग नेपाल पराजित

क्रिकेट बुधबार, भदौ ३०, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो। नेपालले...

सबै पढ्नुहोस्
चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा आर्थिक संकट

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा आर्थिक संकट

खेलकुद मङ्लबार, भदौ २९, २०७८

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काममा आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ ।निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको...

सबै पढ्नुहोस्
अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

अमेरिकाविरुद्ध नेपाल ५ विकेटले विजयी

क्रिकेट मङ्लबार, भदौ २९, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले...

सबै पढ्नुहोस्
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल

The journey of our life begins without any purpose: Acharya Prashant

सोमवार, बैशाख १७, २०८१

A grand cultural event & ‘AMS International Awards’ will be held in Japan

मङ्लबार, बैशाख ११, २०८१