फुटबल

युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत

युनाइटेड बिरुद्ध २–१ को संघर्षपूर्ण जीत

खेलकुद आइतवार, कार्तिक ९, २०७७

डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेफिल्ड युनाइटेडबिरुद्ध २–१ को संघर्षपूर्ण जीत हासिल गरेको छ । भर्जिल भान डाइकबिना मैदानमा उत्रेको लिभरपुलका लागि फाबिनोले गल्ती गरेपछि...

सबै पढ्नुहोस्
बार्सिलोनाको विजयी सुरुवात

बार्सिलोनाको विजयी सुरुवात

खेलकुद बुधबार, कार्तिक ५, २०७७

लियोनल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन शानदार जितबाट गरेको छ। अन्तिमको २२ मिनेट १० खेलाडीमा सीमित भएको समूह जी मा रहेको बार्सिलोनाले फेरेनक्सारोसी टिसीलाई ५–१...

सबै पढ्नुहोस्
टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

खेलकुद सोमवार, कार्तिक ३, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा...

सबै पढ्नुहोस्
बार्यन म्युनिखको शानदार जित

बार्यन म्युनिखको शानदार जित

खेलकुद शुक्रबार, अशोज ३०, २०७७

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत...

सबै पढ्नुहोस्
क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुस्टि

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुस्टि

खेलकुद मङ्लबार, अशोज २७, २०७७

असोज २७ – क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमणको पुस्टि भएको छ। फर्नांडो सान्तोसको टोलीका अन्य सबै सदस्यहरूले नकारात्मक परीक्षणमा फर्केका छन् र यसैले स्वीडेनको बिरूद्ध बुधबार नेश्नन लिगको खेलमा भाग...

सबै पढ्नुहोस्
भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त

भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त

खेलकुद आइतवार, अशोज २५, २०७७

भेनस नेशनल कलेजले केन्याका अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेको छ । भेनसले बबीलाई  नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो । भेनस कलेज  र...

सबै पढ्नुहोस्
टोटेनहम ५–४ ले विजयी

टोटेनहम ५–४ ले विजयी

खेलकुद बुधबार, अशोज १४, २०७७

लण्डन क्लब चेल्सी काराबाओ कपबाट बाहिरिएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसँग पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो । गएराति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको...

सबै पढ्नुहोस्
बायर्न म्युनिखले जित्यो युईएफए सुपर कपको उपाधि

बायर्न म्युनिखले जित्यो युईएफए सुपर कपको उपाधि

खेलकुद शुक्रबार, अशोज ९, २०७७

  जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि जितेको हो । करिब २०...

सबै पढ्नुहोस्
असोज ७ देखि सबै फुटसल खोल्न पाईने

असोज ७ देखि सबै फुटसल खोल्न पाईने

फुटबल बुधबार, अशोज ७, २०७७

असोज ७ – नेपाल फुटसल वाणिज्य संघले सबै मैदान (फुटसल) खोल्ने निर्णय गरेको छ। फुटसाल खोल्ने निर्णय साथै स्वास्थ्य सुरक्षका मापदण्ड र सावधानी अपनाएर खेल्न आग्रह पनि गरेका छन्...

सबै पढ्नुहोस्
लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

लेस्टर सिटीको बर्नलीलाई ४–२ को शानदार जित

खेलकुद सोमवार, अशोज ५, २०७७

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लेस्टर सिटीले राम्रो नतिजा निकाल्ने क्रम जारी राखेको छ। लगातार दोस्रो जित निकालेको लेस्टर शीर्ष स्थानमा छ। आइतबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई...

सबै पढ्नुहोस्
अवैध सुनको कारोबारको विषय उठाउँदा सुनचाँदी व्यवसायी संघबाट निकालियो: व्यवसायी गुप्ता

The journey of our life begins without any purpose: Acharya Prashant

सोमवार, बैशाख १७, २०८१

A grand cultural event & ‘AMS International Awards’ will be held in Japan

मङ्लबार, बैशाख ११, २०८१