युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् ।

  • स्वीट्जरल्याण्ड र स्पेन  खेल रुसको सेन्ट पिटर्सवर्गमा राति ९:४५ बजे हुनेछ
  • बेल्जियम र इटलीबीच प्रतिस्पर्धा खेल राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ ।