असोज १४ – पछिल्लो २४ घण्टामा १,५१३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७६,२५८ पुगेको छ। १० जनाको मृत्यु भएसंगै मृत्यु दर ४९१ पुगेको । ५५,३७१ जना कोरोनमुक्त भएका छन।