चितवनको भरतपुर अस्पतालबाट फरार भएको १९ बर्सिय कोरोना संक्रमित बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।चोरी गरेको आरोपमा पक्राउ परेको ति व्यक्तिमा कोरोना संक्रमणको पुस्टि भएको हो। अहिले उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।