राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै
बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ।मन्त्री परिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएको जनाएका  छन्।
बोर्डका अध्यक्ष पौडेलले नतिजा प्रकाशित जर्ने तयारीमा रहेकोले कहिले हुन्छ भनने विषयमा भन्न नसकिने बताए तापनि उच्चस्रोतका अनुसार मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्ने आजको नेपाल समाचारपत्रमा खबर आएको छ।