भारतमा कोरोना सन्क्रमितको सन्ख्या १ लाख नाघेको छ । भारत को स्वस्थ्य मन्त्रालय को हिसाब ले अहिले सम्म ३१६३ जनाले कोरोना बाट ज्यान गुमाइ सकेका छन । १ लाख सन्क्रमित मद्धे ४० हजार जना जती ठिक भैसकेका छन । भारतमा अहिले २४ लाख भन्दा बढी को परिछण भैसकेको छ ।
अहिले भारतमा लक डाउन ४ चलिरहेको छ र लक डाउन लाई कती पय स्थानमा छुट पनि गरिएको छ । दिल्ली राज्य लाई मंगलवार देखी केज्रीवाल सरकारले लक डाउन लाई खुलुलो गर्ने निर नय गरेको थियो र अहिले दिल्ली मा लक डाउन खुकुलो छ ।