काठमाडौंको बागबजार को हरदिक होटेल को एरिया सिल गर्ने तयार गरिएको छ । मंगलवार काठमाडौंमा ३ जना सन्क्रमितको पुस्टी भयो जस मद्धे १ जना बगबजारमा हरदिक होटेल नजिकै को छपा खाना मा काम गर्ने युवक हुन । तेही भएर त्यो एरिया सिल गरेर अनि त्यो युवक को सम्पार्क मा आएक सबै को स्वाब सन्कलन गरी परिछण गर्ने तयारी भैरहेको छ । उनि बागबजारम बुद्धिबिहर पछडी बस्दै आएका थिए भन्ने खबर छ । छापाखानामा काम गर्दै आएका ती कामदार नेपालमा लकडाउन सुरु भए लगत्तै भैरहवास्थित घर गएका थिए । तर, लकडाउन केही खुकुलो भएपछि अब बजार खुल्ने भन्दै मालिकले बोलाएर काठमाण्डौ फर्किएका थिए । उनमा भैरहवाबाटै कोरोना संक्रमण भएको थियो या काठमाण्डौमा आएर भयो भन्ने बिषयमा विज्ञहरुले अनुसन्धान थालेका छन् । हाल उनलाई आइसोलेसनमा राखिसकिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।