काठमाडौंको चन्द्रगिरी नगर्पालिका सिल गरिएको छ । चन्द्रगिरी नगर्पालिका मा २ जना सन्क्रमित देखा परे पछी यो निरनय गरिएको हो । त्यो एरिया सिल गरिएको छ र सन्क्रमित मा आएक हरु को कन्टेक्ट ट्रेसिङ गरी सबै को परिछण गरिने छ । काठमाडौं सन्क्रमण बढ्ने अनुमान गरिएको छ । अहिले नेपाल मा सन्क्रमित को सन्ख्या २५८ छ ।