काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । गोठाटारको जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका हुन् ।काठमाडौं प्रहरी परिसरका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन । गोली चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।