मौसमी प्रतिकूलताका बीच देशभर यो वर्ष १४ लाख ३१ हजार ४०९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । जुन गतवर्ष भन्दा ४ हजार हेक्टरले बढी हो ।

गत वर्ष १४ लाख २७ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।