अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन् । अर्थमन्त्री जनार्दन शर्माले आज दिएसँगै रिक्त पद प्रधानमन्त्रीले नै सम्हाल्नेगरी कार्यभार तोकेकी हुन् ।