धार्चे गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । २४४ मत ल्याएर माओवादी केन्द्रका रामसिंह गुरुङ प्यानलसहित विजयी भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका प्रकाश घलेले १७५ मत ल्याएका छन् ।