गोलमालका निर्देशक नेत्र राउतको निर्देशनमा हांस्य टेलिसिरियल ख्याल ठ्ट्टा नेपाल टेलिभिजनवाट प्रसारण भएको छ । key एड्भटाईजको प्रस्तुती रहेको ख्याल ठट्टालाई दुर्गा वन्जाडेलो निर्माण गरेका हुन भने युट्युवमा (N square )युट्युव च्यानलमा हेर्ने सकिने छ ।सो टेलिसिरियलमा मुकुन्द थापा , विनोद राई (ध्याम्पे), नविना सिलवाल (खुईली),नेत्र राउत (तिखे),विनोद सुवेदी (कुरौटे टाटे ) , दुर्गा वन्जाडे (दोकाने माईलो ) ,सस्मिता गिरी , मुस्कान लामा ,नवुजंग थापा (ज्यामालाउने )हेम श्रेष्ठ आदीको अभिनय रहेको यस सिरियलको कलाकार (कुरौटे टाटे)ले कुरा लगाउदै जानकारी दिनुभयो । उक्त टिमलाई हार्दिक वधाईसहित सफलताको शुभकामना ।