चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सन्चार माध्यामहरु लाई जनाएको छ

प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।