यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराउँदै इटाली तेस्रो भएको छ ।

आइतबार भएको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली तेस्रो भएको हो ।

इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र डोमिनिको बेरार्डीले एक एक गोल गरे । बेल्जियमका चार्लेस डी केटेलारेले एक गोल फर्काए ।