टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो ।

साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्री
परिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ ।

विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन ।

घर निर्माणमा ढोकाका लागी सवैको पहिलो रोजाईमा पर्दै आएको टिम्बरले हालै मात्र आफ्ना नयाँ उत्पादन हरुमा टिम्बर थाङ्का , काठको थाङ्का, टिम्बर फिटिङ , टिम्बर फर्निचर , टिम्बर इन्टेरियर अन्तराष्ट्रिय तथा नेपाली बजारमा एकैसाथ नयाँ उत्पादन लिएर आएको हो ।