आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालसहित तीन देशले खेल्ने सिरिजको मिति सार्वजनिक भएको छ ।

ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको मिति सार्वजनिक भएको हो ।

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजकाे बन्द प्रशिक्षणमा २० खेलाडी « Drishti News – Nepalese News Portal

ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको मिति सार्वजनिक भएको हो ।

नेपालले ओमान भ्रमणका लागि तयारी थालिसकेको छ । अहिले नेपालले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा व्यस्त गराएको छ ।