नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया ३३ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ७३ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९५ पैशा तोकिएको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ०४ पैसा  र खरिददर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ १४ पैसा र खरिददर ३१७ रुपैयाँ ५५ पैसा रहेको छ ।