सिन्धुली खुर्कोटस्थित सुनकोसी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेहरूले आज (सोमबार) दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।