माघ २४ – प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक कम्पनी विश्लेषण प्रकाशित गरेको छ। उसले खुद नाफा १.११ अर्ब रुपैयाँ नाघेको छ।