पुष ११ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २०९ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • भक्तपुरमा जिल्लामा १६ जनामा कोरोना संक्रमणको पुस्टि ,
  • ललितपुरमा जिल्लामा ४२ जनामा कोरोना संक्रमणको पुस्टि ।