असोज २० – साउथ इन्डियाकी लोकप्रिय नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको हो। २ दिन अगाडि उनलाई कोरोनाको लक्षण देखा परे पछि उनले कोरोना टेष्ट गराउदै रिपोर्ट पोजिटिभ आएको हो । उनि हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा कोरोन संक्रमणको भएको जनाइएको छ। उनीलाई भन्द अगाडी उनकी माता पितालाई संक्रमण देखिएको थियो। संक्रमण देखे पश्चात तमन्नालाई बैंग्लुरुको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ ।