मोरङ मा रहेको आरती स्ट्रिप्स प्रालीमा ५१ जना लै कोरोना लागेको पुस्टि भएको छ। बिहीबारसम्म २१ जना कामदारमा संक्रमण देखिएको थियो भनी अहिले ५१ जना मा कोरोना संक्रमण देखिएको छ। बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको थियो भने संक्रमण पुष्टि भएका अधिकांश कामदार भारतीय नागरिक रहेको संयोजक बासुदेव रेग्मीको भनाइ छ।
संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ। संक्रमण पुष्टि भएकामध्ये दुई जना भने फरार छन। फरार भएका संक्रमित भारतीय नागरिक हुन् भन्ने जनैएको छ भनि फरार भएका ति व्यक्ति हरु भारत गएको अवलोकन गरिएको ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास