नेपालमा थप ३३२ जना कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै सना नेपाल मा कोरोना सन्क्रमित को सन्ख्या ३२३५ पुगेको छ । सबै ३३२ जना कोरोना सन्क्रमित को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्यक मन्त्रालय ले डेली मिडिया ब्रीफीङ मा गरेको छ ।