नेपालमा थप १६६ कोरोना सन्क्रमित को पुस्टी भएको छ । सबै सन्क्रमित को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रलय ले डेली मिडिय ब्रीफिङ मा गरेको छ । एसै सँग नेपाल मा कोरोना सन्क्रमित सन्ख्या १५६७ पुगेको छ ।