नेपालमा पहिलो पटक कोरोना भाईरस को कारण मृत्यु भएको छ । एक रात अगाडी एउटा महिला लाई श्वास प्रवहाँमा समस्या देखियी पछी धुलिखेल अस्पताल भर्न गरिएको थियो । परिवार र आफ्यानत जने भनेको अनुसार लछण कोरोना सँग मिल्दो जुल्दो भए पछी , कोरोना परिछन गरियो । पिसिआर र आरडिटि दुबै परिछणमा कोरोना पोजेटिभ पाइएको छ । उनि सुत्केरी थिन , उन्ले ९ दिन अगाडी मात्र एक सिसु लाई जन्मा देको थिन । अब स्वाब सन्कलन गरेर रास्टृय प्रयोगसाला लागिएको छ र तेस पछी मात्र स्वस्थ्य मन्त्रालय द्वार पुस्टी हुने छ ।