स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन को २५ बर्ष कि महिलामा कोरोना संक्रमण पुष्टि गरेको छ । ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएकी हुन। उनि कहिले काठमाडौं आएकी भन्ने चै खुलेको छैन । उन्को कन्टेक्ट ट्रेसिङ को काम चै सुरु भैसक्यो ।