सरकारले लक् डाउन थप्ने तयारि गरिराहेको छ । नेपालमा कोरोन संक्रमणको संख्या बढ्दै गएकोमा सरकारले लक् डाउनलाइ निरन्तरता दिने तयारि गरेको छ । सरकारले स्वास्थ्य र अरु बिज्ञाहरु संग कोरोना नियन्त्रणको लाइ छलफल गर्दै छ । कोरोन सामनाव्या समिति ले शुक्रबार कोरोना भाइरस कोरोना संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको छ र ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । कोरोना संक्रमित हरु भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव छ । परिछण को दायरा अझै बढाउन बिज्ञा हरु ले सुझाब दिएका छन् । लक् डाउनलाइ कति थप्ने र कुन रुप मा अगाडी बढ्ने भनेर निर्णय सम्भ्वाता भोलि हुनेछ ।