पार्टीभित्र चर्को विवाद भइरहेका बेला बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै औपचारिक निर्णय नगरी सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । २० गते अर्को बैठक बोलाइएको छ |