गाईवस्तुमा देखियो नयाँ भाइरस
कोरोना भाइरस संक्रमणका विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ। नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्ला कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश...
सबै पढ्नुहोस्