नायिका मरिस्का पोख्रेल विबहा बन्धन मा बाधिएकी छिन । उन ले आफ्नो बोयफ्रेन्ड संग अस्ट्रेलिया मा बिबाह गरेकी छिन । उनले इन्स्टाग्राम मा बिबाहको मिति राख्दै लेखेकी छिन २०२०।०५।०२ – के तपाई सोच्नु हुन्छ कि यो ब्रम्हाण्डमा आत्मा हरु एक हुन लाइ लड्छन त ? केहि चिज हरु अजीब हुन्छ । उनले अन्तिममा मिस्टर एंड मिसेस लेखिन  , जुन ले उनि अधिकारिक रु मा बिबाह बन्धनमा बाधिएकी छिन भनेर देखाऊ छ । उनले सेयर गरेको फोटो हरु ;

मरिस्क पोख्रेल ले चलचित्र ‘के म तिम्रो होइन र’ बाट २०१६ मा नेपाली फिल्म छेत्र मा प्रवेश गरेकी थिन । उनले तेही वर्ष ‘चपलि हाइट २’ मा इ नायिका को रुप मा खेलेकी थिईन ।