असोज ३ – डा. सन्दुक रुइतलाइ संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ विभूषित गर्ने निर्णय भएको छ। अन्तरास्ट्रिय स्तरमा चिनिने डा. सन्दुक रुइतले कैयौ नेपालिक आखाको ज्योति फर्काउन मदत गरेकोमा उनलाई सम्मानित गर्न लागिएको हो। उनि आखा अस्पतालको निर्देशेक हुन्। उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो। सरकारले जनसेवा। राष्ट्र सेवा बढाउने काम तथा उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ।