निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले दुइटा प्रतिनिधि सभाका फैसला नै आफूविरूद्ध महाभियोग लाग्नुको कारण भएको बताएका छन्। महाभियोग छानबिन समितिले तयार पारेको अन्तिम प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। समिति सभापति रामप्रसाद विष्टले अन्तिम तथा ४३ औं प्रश्नमा निर्दोषिताको प्रमाण पेस गर्न भनेका थिए।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास