अमेरिकामा कोरोना भाईरस बाट सन्क्रमित भएर ७० हजार भन्दा बढी मानिस को ज्यान गैसकेको छ । त्यहाँ १२ लाख भन्द बढी ब्यक्ती सन्क्रमित छन । तेसै गरी २ लाख भन्दा बढी ब्यक्ती ठिक भएर घर फर्की सकेका छन । अमेरिकामा अहिले दिनहु २ हजार भन्द बढी सन्क्रमण भेटिदै छन । ९ लाख ५० हजार भन्दा बढी अस्पतालमा भर्ना छन जस्मा ५० हजार जती सिरियस अवस्थामा छन ।
अमेरिकि रास्ट्र्पती डोनल्ड ट्रम्पले नै २ लाख जती ब्यक्ती को ज्यान जान सक्छ भनेर अनुमान गरेका छन । उनले यो भाईरस को जिम्मेदर चाइना रहेको भनेर बारमबार बताउदै आएका छन । उनले आफ्नो देशमा बढी सन्क्रमित देखिएको कारण राम्रो स्वस्थ्य परिछण गर्ने समग्री को कारण हो भनेर भनेका छन ।