असोज ३ – नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै प्रदर्शन गर्ने एक व्यक्तिलाई कुटपिट गरिएको थियो र स्वो बिषयमा छानविन सुस्रु हुने भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा छाविन गरिनेछ। एक हप्ताको अन्तरमा खोतालासी गरि अपराधी पक्राउ गरि कारवाही गर्ने सिफारिस गर्ने बताइएको छ।
घिसिङको पुन: नियुक्तिको माग गर्दै प्रदर्शन गर्ने क्रममा क्रबार काठमाडौंको बबरमहलमा हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपीट गरेको थियो र त्यसै बीच मनिष श्रेष्ठको पनि प्रहरीको कुटाइबाट टाउको फुटेको हो।