असोज ३ – पछिल्लो २४ घण्टामा १,२०४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६२,७९७ पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ४०१ पुगेको । १,४४७ जना कोरोनमुक्त भएका छन।