असोज ३ – भोजपुको हतुवागढी गाउपालिकाका उपप्रमुख ४२ बर्षिया चन्द्रमा राई गत एक सातदेखि ज्वरो, खोकी र पखालाले ग्रस्त भएकि थिइन। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो। उहाँको ब्लड प्रेसरमा समस्य देखिएपछि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ,धरानमा उपचार हुन नसक्ने भएपछि उहालाई न्यूरो हस्पिटल लगिएको हो र त्यहि उहाको उपचारकै क्रममा मृत्यु भएको हो । अहिले उपप्रमुख राइको शव अस्पतालमै रहेको बतैएको छ र शव लेराउन बैठक बसी छलफल गरिने गाउँपालिका अध्यक्ष राईलाई बताउनुभएको छ।