असोज ३ – डा. सन्दुक रुइतलाइ संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ विभूषित गर्ने निर्णय भएको छ। अन्तरास्ट्रिय स्तरमा चिनिने डा. सन्दुक रुइतले कैयौ नेपालिक आखाको ज्योति फर्काउन मदत गरेकोमा उनलाई सम्मानित गर्न लागिएको हो। उनि आखा अस्पतालको निर्देशेक हुन्। उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो। सरकारले जनसेवा। राष्ट्र सेवा बढाउने काम तथा उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास