भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार  जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । भारतमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरैमा कोरोना संक्रमण देखिएको हो ।