मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सीमा नाका र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म (मे ३१ ) बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बुद्धाबर लक डाउन जेठ ५ गते सम्म लम्ब्याउने निरणय गरे संगै दुइ देश संगको सिमा नाक हरु र अन्तररास्ट्रिय हवाई उडान लाइ भने जेठ १८ सम्म बन्द राख्ने निरणय गरेको हो । यस अघि अन्तररास्ट्रिय हवाई उडान जेठ २ गते सम्मको लाइ बदना थियो ।